२१ कात्तिक, काठमाण्डौ । सरकारले ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी गरेको छ । बिहीबार शिक्षा मन्त्रालयमा आयोजित विशेष कार्यक्रमका बीच ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी गरेको हो । एक वर्षदेखिको लामो गृहकार्यपछि तयार भएको शिक्षा नीतिलाई गएको कात्तिक...
पुरा पढ्नुहोसकाठमाडौँ महानगरपालिकाले विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने बताएका छन् । महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक...
पुरा पढ्नुहोस३० असार, काठमाडौँ । जयबागेश्वरी यूवा क्लब, एन प्याब्सन काठमाडौँ र लायन्स ब्लब अफ काठमाडौँ पशुपतिनाथको आयोजनामा साप्ताहिक निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ । जयबागेश्वरी यूवा क्लबको भवन, जयबागेश्वरीमा हरेक शनिबार बिहान ७ बजेदेखि ८...
पुरा पढ्नुहोस२६ असार, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनल नेपाल (प्याब्सन) काठमाडौँ महानगरपालिकाको आयोजनामा असार ३० गते सोमबार २०६औँ भानु जयन्तीको अवसरमा ‘लोक सांस्कृतिक नृत्य महोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम’ हुने भएको छ । बुधबार...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (एन प्याब्सन) काठमाडौँले आयोजना गरेको जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । तिन दिनसम्म चलेको जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता चाबहिलमा रहेको विनायक सिद्ध कलेज (भि.एस....
पुरा पढ्नुहोस११ जेठ, काठमाडौँ । शिक्षासेवी स्वर्गिय बाल कुमार गुरुङको देहान्त भएको आज १४औं दिन पुगेको छ । उक्त १४ औं पुण्यतिथिका दिन मंगलबार बिहान ७ः३० बजे चाबहिलमा रहेको विनायक सिद्ध कलेज (भि.एस. कलेज) मा श्रद्धाञ्जली सभा...
पुरा पढ्नुहोस३१ जेठ, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १०, कपनमा रहेको जुगल इङिलस मिडियम स्कूलमा बृहत रक्तदान हुने भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा शनिबार स्कूलको प्रांगणमा बृहत रक्तदान कार्यक्रम गरिने बताइएको छ । विश्व...
पुरा पढ्नुहोसयस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार तेस्रो हप्ता मात्रै आउने भएको छ। प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले अघिल्लो वर्ष भन्दा यो वर्ष नतिजा आँउन ढिला भएको...
पुरा पढ्नुहोसकाठमाडौँ । गोल्फुटार, स्पेसल चोकमा रहेको मञ्जरी सेकेण्डरी स्कूलको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिभावकहरुको उल्लेख्य सहभागितामा बिहिबार गोल्फुटार पार्टी प्यालेसमा अभिभावक अभिमुखीकरण कार्यक्रम गरिएको हो । ३ सय भन्दा बढि अभिभावकहरुको उपस्थिति रहेको...
पुरा पढ्नुहोसकाठमाण्डौ । सिनामंगल गैह्रिगाउँमा रहेका एभरेष्ट वल्र्ड स्कूलको आयोजनामा ‘एभरेष्ट वल्र्ड क्रिकेट लिग’ र ‘एभरेष्ट वल्र्ड स्टार’को घोषणा गरिएको छ । शनिबार स्कूलको प्रांगणमा एक कार्यक्रमको आयोजना गर्दै उक्त घोषणा गरिएको हो । सामाजिक अभियान्ता एवं...
पुरा पढ्नुहोस