लायन्स क्लब ३२५ ए वानद्धारा बिदेशी पर्यटकलाई टोपी वितरण गरि स्वागत (फोटोफिचर)

१८ पुस, काठमाडौँ । नेपाल भ्रमण वर्ष–२०२० सुरू भएसंगै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वानले जनावरी १ का दिन बिदेशी पर्यटकहरुलाई स्वागत गरेको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वानले नेपाल सरकारद्वारा घोषित...

पुरा पढ्नुहोस
प्राक्सिसमा शनिबार ‘बृहत रक्तदान’ हुने

१८ मंसिर, काठमाडौँ । काठमाडौँको चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीमा शनिबार ‘बृहत रक्तदान’ कार्यक्रम हुने भएको छ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वान अन्तरर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ लिडरशिप फर चेन्जको आयोजना तथा...

पुरा पढ्नुहोस
प्याब्सक बाल कुमार स्मिृती उपत्यकाव्यापी गायन प्रतियोगिताः फाइनलका लागि २२ प्रतियोगी छानिए

३ भाद्र, काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘बाल कुमार स्मिृती उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ को फाइनलका लागि २२ प्रतियोगी छनोट भएका छन् । भाद्र १ गते आइतबार चाबहिलमा...

पुरा पढ्नुहोस
जयबागेश्वरी यूवा क्लब र एन प्याब्सन काठमाडौँको संयुक्त आयोजनामा साप्ताहिक निःशुल्क स्वास्थ्य शिविर

३० असार, काठमाडौँ । जयबागेश्वरी यूवा क्लब, एन प्याब्सन काठमाडौँ र लायन्स ब्लब अफ काठमाडौँ पशुपतिनाथको आयोजनामा साप्ताहिक निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ । जयबागेश्वरी यूवा क्लबको भवन, जयबागेश्वरीमा हरेक शनिबार बिहान ७ बजेदेखि ८...

पुरा पढ्नुहोस
प्याब्सकको गुरुपुर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम भोली हुने

३० असार, काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा गुरुपुर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम मंगलबार (भोली) हुने भएको छ । चाबहिलमा रहेको ए वान पार्टी प्यालेसमा प्याब्सकमा आवद्ध विद्यालयका शिक्षकहरुको उपस्थितिमा...

पुरा पढ्नुहोस
बूढानीलकण्ठ नेवा पुचःले गर्यो पायोनिरका विद्यार्थीलाई सहयोग

२५ असार, काठमाडौँ । प्रस्तावित बूढानीलकण्ठ नेवा पुचःले बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको पायोनियर पब्लिक स्कूलका विद्यार्थीलाई सहयोग गरेको छ । बुधबार ३ जना विद्यार्थीलाई बूढानीलकण्ठ नेवा पुचःले पाठ्य सामाग्री तथा स्कूल व्याग...

पुरा पढ्नुहोस
पायोनियरको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको पायोनियर पब्लिक स्कूलको ‘शिक्षक–अभिभावक अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ । शनिबार स्कूलको प्रांगणमा प्रेरक वक्ता इश्वर श्रेष्ठको प्रमुख प्रमुख प्रशिक्षणमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
नेसनल प्याब्सन काठमाडौँको ‘जिल्लास्तरिय क्विज कन्टेस्ट’ जेठ ३० देखि हुने

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँको आयोजनामा यस वर्षको ‘जिल्लास्तरिय अन्तरविद्यालय क्विज कन्टेस्ट’ जेठ ३० गतेदेखि सुरु हुने भएको छ । २ दिनसम्म चल्ने उक्त क्विज कन्टेस्ट चाबहिलमा रहेको...

पुरा पढ्नुहोस
पायोनियरको शिक्षक अभिमुखीकरण तालिम सम्पन्न (भिडियो)

१ जेठ, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शिक्षक अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । शनिबार गोकर्णमा रहेको गोकर्णेश्वर बैँकेटमा शिक्षक तथा शिक्षिकालाई ४ घण्टा तालिम प्रदान गर्दै शिक्षक...

पुरा पढ्नुहोस
पायोनियरमा १० दिने हस्तलेखन तालिम आजदेखि सुरु (फोटोफिचर)

१९ बैशाख, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको पायोनियर पब्लिक स्कुलले आजदेखि १० दिने हस्तलेखन तालिम सुरु गरेको छ । विद्यार्थीहरुको हस्तलेखनलाई थप आकर्षण बनाउने उद्देश्य बिहिबार (आज) देखि हस्तलेखन तालिम सुरु...

पुरा पढ्नुहोस