नेपालबाट तरकारी पठाउँदा नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् । भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको...

पुरा पढ्नुहोस
सीमारेखाले छेकेन आत्मीयता

बस्तीको बीचमा फराकिलो बाटो । नजिकै नेपाल–भारत सीमा छुट्ट्याउने ११२ नम्बरको जंगे पिलर । बाटो पश्चिमतिर भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती। नेपालतिर अलिक व्यवस्थित बस्ती छन् भने भारततिर फुसले बारेका झुप्रा ।   दुई बस्तीका...

पुरा पढ्नुहोस
नेपाल–भारत सम्बन्ध जनस्तरमै सुमधुर: मोदी

नेपाल र भारत सहकार्य उल्झनरहित अघि बढ्ने विश्वास लिएर प्रधानमन्त्री केपी ओली स्वदेश फर्केका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री प्रसन्न मुद्रामा स्वदेश फर्केका हुन् । ओलीले शुक्रबार...

पुरा पढ्नुहोस
भारतीय चुनावको प्रभाव नेपाली भान्छामा

भारतमा जारी लोकसभाको चुनावको प्रभाव नेपालको भान्सासम्म परेको छ । विभिन्न राज्यमा छुट्टाछुट्टै भएको चुनाका लागि नेपाल–भारतबीचको नाका बन्दा हुँदा तरकारी आयात रोकिएकाले तरकारीको मूल्य शतप्रतिशतदेखि १५८ प्रतिशतसम्मले बढेको हो । भारतीय बजारबाट ल्याइने स्याउलगायतका...

पुरा पढ्नुहोस
भारतबाट २३ नेपालीको उद्धार

घुमघामको बाहनामा भारत पु¥याइएका २३ नेपालीलाई उद्धार गरी आज नेपाल फकाईदै छ । लालबहादुर नामक नेपालीभाषी एजेन्टले उनीहरुलाई मिजोरम र्पुयाएका थिए । उनीहरुलाई वैदेशिक रोजगारीका लागि मिजोरम, बर्मा हुँदै दक्षिणपूर्वी एसियाली मुलुक लैजान लागिएको...

पुरा पढ्नुहोस
भारतले लाइसेन्स नदिँदा नेपालीको साढे ३ अर्ब जोखिममा

काठमाडौं — भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरूको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको...

पुरा पढ्नुहोस