प्याब्सकको अध्यक्षमा गेन्द्र लामा

२५ मंसिर, काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को अध्यक्षमा गेन्द्र लामा निर्वाचित भएका छन् । बुधबार धुलिखेलको जंगल रिसोर्टमा भएको चौथो अधिवेशनबाट अध्यक्ष लामा सहित १५ सदस्य कार्यसमिती निर्वाचित भएका हुन् । उपाध्यक्षमा...

पुरा पढ्नुहोस
प्याब्सकको नयाँ नेतृत्वका लागि चौथो अधिवेशन धुलिखेलमा हुँदै

२३ मंसिर, काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को नयाँ नेतृत्वका लागि ‘चौथो अधिवेशन–२०७६’ धुलिखेलमा हुने भएको छ । मंसिर ४ गते प्याब्सकको कार्यालय, कपनमा बसेको कार्यसमितिको पुर्ण बैठकले मंसिर २५ गते...

पुरा पढ्नुहोस
एन प्याब्सन काठमाडौँ महानगर कमिटी गठन, अध्यक्षमा भिष्म पाण्डे

३० कात्तिक, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौं अन्तर्गत रहेको काठमाडौं महानगर कमिटी गठन भएको छ । शुक्रबार सुकेधारा स्थित मिराकल पार्टी भेन्युमा भएको महानगर भेलाबाट उक्त कमिटी गठन भएको...

पुरा पढ्नुहोस
त्रिमुर्तीमा ‘श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम’ (भिडियो)

६ भदौ, काठमाडौँ । बासबारी, पिपलबोटमा रहेको त्रिमुर्ती सह–शिक्षा विद्यालयले श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम शुक्रबार (आज) सम्पन्न गरेको छ । स्कूलको प्रांगणमा विद्यार्थी, अभिभावकहरुको उपस्थितिमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम गरिएको हो । कार्यक्रममा भगवान श्रीकृष्णको भेषमा त्रिमुर्तीमा...

पुरा पढ्नुहोस
‘एन प्याब्सन जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता’ भदौ १० मा हुने

६ भदौ, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौँको आयोजनामा ‘एन प्याब्सन जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता’ भदौ १० गते मंगलबार हुने भएको छ । एन प्याब्सन काठमाडौँमा आवद्ध ७५ विद्यालयको...

पुरा पढ्नुहोस
‘प्रथम केभीएस सुपर लिग’ जेठ १५ देखि हुने, प्रथमलाई नगद ५० हजार

१३ जेठ, काठमाडौँ । ‘विद्यालयहरुसँगको सुमधुर सम्बन्ध निर्माण गर्दै प्रतिभाशाली खेलाडीको उत्पादन’ भन्ने नारा सहित काठमाडौको गैरीगाउँ, सिनामंगलमा रहेको काठमाडौँ विनायक शिक्षालय (के भी एस) को आयोजनामा अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता ‘प्रथम केभीएस सुपर...

पुरा पढ्नुहोस
प्राक्सिसको ‘२०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस’ सम्पन्न (भिडियो)

१९ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीले आफ्नो ‘२०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस’ सम्पन्न गरेको छ । शनिबार स्कूलकै प्रांगणमा मिस एण्ड मिस्टर प्राक्सिको फाइनल, इन्ट्रा स्कूल डान्सको...

पुरा पढ्नुहोस
प्राक्सिसको ‘२०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस’ भव्य हुने

१५ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीले आफ्नो ‘२०औं वार्षिकोत्सव तथा अभिभावक दिवस’ भव्यताका साथ आयोजना गर्ने भएको छ । फागुन १८ गते शनिबार स्कुलकै प्रांगणमा आयोजना गरिने उक्त...

पुरा पढ्नुहोस