काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित अभियुक्त फरार

काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन्। आइतबार अदालत परिसरकाबाटै ती अभियुक्त फरार भएका हुन्। सवारी ज्यान मुद्दाको अभियोग खेपिरहेका २८ वर्षीय सनम तामाङ फरार भएको प्रहरीले बताएको छ। महानगरीय प्रहरी वृत गौशालाले...

पुरा पढ्नुहोस