विशेष रिपोर्ट

ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न...

पुरा पढ्नुहोस
मेलम्ची खानेपानी आयोजनाः मुख्य सचिवले गर्दा प्रधानमन्त्री अप्ठेरोमा

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ४ गते राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई सम्बोधन गर्दै मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे आफूलाई तत्कालिन खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ढाँटेको बताए । ‘मैले आजित भएर सचिवलाई...

पुरा पढ्नुहोस
जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण कात्तिकमा

जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको...

पुरा पढ्नुहोस
‘माफ अन्तरविद्यालय जुनियर फुट्सल च्याम्पियनसिप’ सम्पन्न, नोबेललाई उपाधि (फोटोफिचर)

२६ श्रावण, काठमाडौँ । म्युचुअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा ‘प्रथम माफ अन्तरविद्यालय जुनियर फुट्सल च्याम्पियनसिप-2076’ सम्पन्न भएको छ । सोमबार विजयी विद्यार्थीलाई पुरस्कृत गर्दै उक्त प्रतियोगिता सम्पन्न गरिएको हो । माफमा आवद्ध १७ विद्यालयको सहभागितामा...

पुरा पढ्नुहोस
निर्मला हत्याकाण्ड : पत्रकार खेम भण्डारीलाई १ रुपैयाँ जरिवाना, १ घण्टा जेल !

कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानी हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई तीन दिने शर्तसहित एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायको फैसला सुनाएको छ। जिल्ला...

पुरा पढ्नुहोस
चर्चित सांसद शान्ता चौधरी जुगल कलेजमा कानुन पढ्दै…

कपन स्थीत एक प्रतिष्ठित स्कूल तथा प्रस्तावित कलेज जुगल इङ्लिस मिडियम स्कूलले एक भब्य कार्यक्रमको विच आफ्ना कक्षा १० का ९औं ब्याचका विद्यार्थीहरुलाई बधाई दिँदै विदाइ गरेको छ । कपन स्थीत इभर साइन पार्टी प्यालेसको...

पुरा पढ्नुहोस
पूर्वराजा ज्ञानेन्द्र शाहको लेख : मलाई राजा बनेर देश हाँक्ने कुनै रहर थिएन

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ। सदा...

पुरा पढ्नुहोस
वाइडबडी जापान उड्दा विमानस्थल मर्मत रोकिने

नेपाल वायुसेवा निगमले काठमाडौँ–ओसाका–काठमाडौँ उडान तालिका सार्वजनिक गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्धार कार्य चार महिनाका लागि केहिबेर स्थगन गरिने भएको छ । निगमले भदौ १२ देखि वाइडबडीमार्फत प्रत्येक मंगल, बिही र शनिबार राति साढे...

पुरा पढ्नुहोस
एसइईको पूरक परीक्षा मिति सर्‍यो

एसइईको पूरक तथा ग्रेड वृद्धिको परीक्षा मिति सरेको छ।  साउन २२ र २३ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। भदौ १ गते अनिवार्य अंग्रेजी र...

पुरा पढ्नुहोस
चाबहिलमा बेलुकी छुरा हान्ने पक्राउ

काठमाडौं । चाबहिलमा असार १६ गते बेलुकी २ जनालाई छुरा हान्ने पक्राउ परेका छन् । भक्तपुर जगाती बस्ने ओखलढुंगाका २८ वर्षीय ज्याक भन्ने विजय बानियाँ र काठमाडौं महानगरपालिका ९ रातोपुल वस्ने २१ वर्षीय सुदिप घिमिरेलाई छुरा...

पुरा पढ्नुहोस