मङ्लबार, चैत्र १८, २०७६

लकडाउनकै अवधिमा स्वास्थ्य समस्या आए कहाँ सम्पर्क गर्ने?

लकडाउनकै अवधिमा स्वास्थ्य समस्या आए कहाँ सम्पर्क गर्ने?


  • KTM Khabar
  • मङ्लबार, चैत्र ११, २०७६

काठमाडौँ ।
मंगलबारदेखि सुरु भएको लकडाउनको अवधि चैत १८ सम्म जारी रहनेछ। यो अवधिमा सवैलाई घरबाट बाहिर निस्कन रोकिएको छ। घरमै बसिरहेको अवस्थामा व्यक्तिलाई ज्वरोको लक्षण वा अन्य स्वास्थ्य समस्या देखिए के गर्ने ?, यसबारे आवश्यक परामर्शका लागि सम्पर्क नम्बरहरु उपलब्ध गराइएको छ। सरकार तथा चिकित्सकहरुले सर्वसाधारणको सुविधाको लागि सम्पर्क नम्बर उपलब्ध गराएका हुन्।

भाइरसको संक्रमण देखिएको आशंका, ज्वरो आएमा, वा अन्य समस्या देखिएकामा सम्पर्कका लागि केहि नम्बर उपलब्ध गराइएको छ। घरबाट ननिस्किन आग्रह गर्दै स्वास्थ्य समस्या देखिएमा निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

आवश्यक सल्लाहका लागि नम्बरहरुः
१११५, ४२५३३९६
९८५१२५५८३९
९८५१२५५८३७
९८५१२५५८३४


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट