| Sunday 15th December 2019

फेका अन्तरबिद्यालय गायन प्रतियोगिता सम्पन्न, सन्तोषलाई उपाधि

१६ मंसिर, काठमाडौँ ।


ADVERTISEMENT

फेका अन्तरबिद्यालय गायन प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा प्रीतिमा स्कुलका कक्षा ८ का छात्र संतोष खनालले प्रथम स्थान हाशिल गरेका छन । त्यस्तै द्वितीय, तृतीय र सान्त्वना क्रमस बिद्या विकास स्कुल, गोठाटारका आर्जन दाहाल, करियर बिल्डिङका उज्वल आले मगर र स्वान्तना पुस्पबाटिका स्कुलकि छात्रा दिया लुइटेल भएकी छन ।


केन्द्रिय प्याब्सन महासचिव कुमार घिमिरेको प्रमुख आतिथ्यतामा सप्पन्न भएका उक्त कार्यक्रमको अध्यक्षता फेका अध्यक्ष नबराज भट्टले गरेका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार