बुधबार, मंसिर ४, २०७६ | Wednesday 20th November 2019

धादिङ केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प, काठमाडौंसम्म धक्का

काठमाडौं – शुक्रवार दिउँसो धादिङको कुम्पुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।


ADVERTISEMENT

दिउँसो २ बजेर ८ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जानकारी दिएको छ  ।

भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसुस गरिएको थियो ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार