शनिबार, कार्तिक २, २०७६ | Saturday 19th October 2019

साम्तेनमा ‘मातातीर्थ औंसी’ विशेष कार्यक्रम (भिडियो)

२० बैशाख, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले मातातिर्थ औशीको अवसरमा ‘मातातिर्थ औशी उत्सव’ कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


शुक्रबार स्कुलकै प्रांगणमा अध्ययरनत विद्यार्थीका आमाहरुको उपस्थितिमा मातातिर्थ औशी उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका अध्यक्ष निम्तो शेर्पा, प्रिन्सिपल शक्ति नेपाल, विद्यार्थी, अभिभावक एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


आमालाई केन्द्रविन्दु राख्दै विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रिन्सिपल नेपालले कार्यक्रमको औचित्य प्रस्तुत गर्दै आमाको महत्व बारे थप चर्चा गरेका थिए ।

सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले प्रिन्सिपल शक्तिराज नेपालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार