मङ्लबार, असार ३१, २०७६ | Tuesday 16th July 2019

प्राक्सिसको ‘अभिभावक अभिमुखिकरण’ तालिम सम्पन्न (भिडियो)

२४ माघ २०७५, काठमाडौं ।

काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल स्कूलले अभिभावक अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


चर्चित उत्तप्रेरक वक्ता बि।के। शर्माले दिएका थिए । यस्ता तालिमले अभिभावकले आफ्ना छोरा छोरीको शिक्षण सिकाइ प्रक्रियालाई सघाउ पुर्याउने प्राक्सिस इन्टरनेशनल स्कूलका प्रधानध्यापक गेन्द्र लामाले बताए ।


लामा भन्छन्, हामीले अभिभावकहरुलाइ आफ्ना छोरा छोरीलाइ कसरी असल संस्कार र शिक्षा दिन सकिन्छ साथै यस प्रकारको तालिमले शिक्षक, बिद्यार्थी एवम् अभिभावकको त्रिकोणात्मक सम्बन्ध स्थापित गराइ एक अर्काको सहयोगले मात्र बिद्यार्थीको सर्वाङर्गीण विकास गर्न सकिन्छ ।

कार्यक्रममा करिव दुइ सय पचास भन्दा बढी अभिभावकहरुको उपस्थिती रहेको लामाले जानकारी दिए ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले प्राक्सिस इन्टरनेशनल एकेडेमीका फाउण्डर, प्रिन्सिपल गेन्द्र लामासंग स्थलगत सम्वादमा गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

प्रतिक्रिया

सम्बन्धित समाचार