फिफा बरियता सार्वजनिक, नेपाल यथावत रहँदा कतारको ३८ स्थान सुधार

२४ माघ, विश्व फुटबल महासंघ (फिफा) ले विश्व बरियता सार्वजनिक गरेको छ । फिफाले आज सार्वजनिक गरेको बरियतामा नेपाल १६१ औं स्थानमा यथावत नै रहेको छ । केही दिनअघि मात्रै जापानलाई पराजित गर्दै एसियन कपको...

पुरा पढ्नुहोस