नदीमा हामफालेका एक पुरुषको ज्यान गयो

चितवन  – नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक...

पुरा पढ्नुहोस
बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु–छोरीकै मृत्यु

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बूढीगंगा गाउँपालिका–५ का शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको छ । बावु शुभलाल पेसाले चिकित्सक र...

पुरा पढ्नुहोस
ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । बबरमहलमा ट्याक्सीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् । बबरमहल सडकमा बा२ज ११८८ नं को ट्याक्सीले बा८३प ४०३५ नं को स्कुटरलाई...

पुरा पढ्नुहोस
यार्सा टिप्न गएका १२ वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु

२३ जेठ, दार्चुला । दार्चुलामा यार्सा टिप्न गएका १२ वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका २ दुम्लिङ गोठानका अनिष विष्टको यार्सा टिप्न गएका बेला हिउँमा चिप्लेर मृत्यु भएको स्थानीय नरेन्द्र...

पुरा पढ्नुहोस
सगरमाथामा मृत्युको व्यापार

सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर (करिब २८ लाख) लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन् । आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा मागिने ठूलो रकमले...

पुरा पढ्नुहोस
भीरबाट लडेर एकको मृत्यु

उदयपुर०५जेष्ठ । भीरबाट लडेर उदयपुरमा एकजनाको ज्यान गएको । मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका १० थुम्कीका ७९ बर्षीया नरबहादुर खड्का रहेका छन् । उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका–९ मा रहेको छोरीको घरमा...

पुरा पढ्नुहोस