प्याब्सन काठमाडौँको ‘विद्यालय, शिक्षक तथा एसईई सम्मान कार्यक्रम’ शनिबार हुने

२६ भदौ, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँले ‘विद्यालय सम्मान, प्याब्सन दिर्घसेवा पदक सम्मान तथा एसईई सम्मान कार्यक्रम’ गर्ने भएको छ । भदौ २८ गते शनिबार थापागाउँमा रहेको बानेश्वर बैंक्वेटमा बिहान ११...

पुरा पढ्नुहोस