‘दोश्रो प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न (भिडियो)

५ असोज, काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘दोश्रो प्याब्सक प्रिन्सिपल फुटसल कप–२०७६’ सम्पन्न भएको छ । असोज ३ गते शुक्रबार ग्रिन विस फुटसल ग्राउण्डमा प्रतियोगिता सम्पन्न भएको हो । २३...

पुरा पढ्नुहोस