अभिभावकत्व ग्रहण प्रचारमात्रैः प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व

मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको युरोप भ्रमण जेठ २५ बाट

प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि ३२ गतेसम्म युरोप भ्रमणमा जाने भएका छन्  ।  परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो जानकारी गराएका हुन् । प्रधानमन्त्रीले आठदिने युरोप भ्रमणका क्रममा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली स्वदेश फिर्ता

१७ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ स्वदेश फर्किएका छन् । नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली विहीबार दिल्ली गएका...

पुरा पढ्नुहोस
सरकार निजी विद्यालय बन्द गराउने पक्षमा छैनः प्रधानमन्त्री ओली

९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालय बन्द गराउने पक्षमा सरकार नरहेको बताएका छन् । निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने भन्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि निजी...

पुरा पढ्नुहोस
स्वदेश फर्किए प्रधानमन्त्री ओली

१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा पुरा गरी आज बेलुकी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतको टोली लिएर वैशाख २६ गते भियतनाम भ्रमणमा...

पुरा पढ्नुहोस
निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहको जनाउँदै उनले हत्यारा पत्ता लगाएरै छाड्ने दाबी गरे । यो समाचार आजको...

पुरा पढ्नुहोस
लुटेर खा भाइ लुटेर खा भन्ने गीत बनाएछन्, जनताले मन पराएनन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइएको बारे पहिलो पटक प्रतिक्रिया दिएका छन्। सुदूरपश्चिम प्रदेश सभालाई बुधबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको दाबी...

पुरा पढ्नुहोस