किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव बनेका छन्। शुक्रबार अजरबैजानमा सम्पन्न विश्व प्रेस काउन्सिलको सम्मेलनले श्रेष्ठलाई सर्वसम्मत महासचिव चयन गरेको हो। विश्व प्रेस काउन्सिलको अध्यक्षमा साइप्रसका प्रा.डा. सुले अकर, उपाध्यक्षमा अजरबैजानका...

पुरा पढ्नुहोस