राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै

२०७४ असोज २७ गते ०९:५७ मा प्रकाशित


mates cultural program

काठमाडौँ । प्रसुन संगित विद्यालयको आयोजनामा शनिबार मेट्स कल्चरल शो शनिबार(भोली) राष्ट्रिय नाचघर, जमलमा मध्यान्ह बाह्र बजेबाट हुने भएको छ । नेपाल आदिवासी जनजाती महासंघका पुर्वअध्यक्ष एवं पुर्व सभासद पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा विभिन्न सांगितिक एवं सास्कृतिक नृत्यहरु प्रस्तुत हुनेछन्
नेपालीहरुको दोश्रो महान पर्व दिपावलीको अवसर पारी छ सय दर्शहरुको विचमा राष्ट्रिय कलाकारको विशेष सांगीतिक प्रस्तुती तथा प्रसुन संगित विद्यालयका कलाकारहरुको विशेष प्रस्तुती रहने प्रसुन संगितका अध्यक्ष सोहन ताम्राकारले बताउनु भयो ।

You may also Like this

थप समाचार

‘राजा मामा’को निधन
‘राजा मामा’को निधन

काठमाडौं । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँम ...

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति
सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सल ...

५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० ...

नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)
नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)

काठमाडौँ । केशब पौडेलको प्रस्तुतीमा नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा आएको छ । गायिका देबी घर्ति र गायक बिक्रम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...