जुन त लाग्यो ताराले श्रावण ६ गतेबाट दर्शकले हेर्न पाउँने

२०७४ बैशाख १३ गते १६:०६ मा प्रकाशित


jun-ta-lagyo-tarale2काठमाडौँ – नेपाली कथानक चलचित्र २१ वर्षमा नायकको रुपमा रहेका जुनिम गहतराजले आफ्नै निर्देशनमा नेपाली फिल्म “जुन त लाग्यो ताराले” दर्शक माझ ल्याउँदै छन् ।

jun-ta-lagyo-tarale_1
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फस्ट लुक्स सार्वजनिक गर्दै नेपालका सम्पूर्ण हलमा श्रावण ६ गते देखि रिलिज हुने भएको छ ।


यस फिल्म संगम सिलवाल र विवेक खत्रीले लेखेका हुन् भने निर्माताहरू नहकुल खड्का, सुनील मानन्धर र धन कुमारी बि।के रहेका छन् ।

jun-ta-lagyo-tarale1

नेपालका करिब सबै ठाउँमा सुटिङ सक्काएर पोस्ट प्रोडक्सनको काम भै राखेको निर्माता नहकुल खड्काले बताए ।
नब नायक जिबन राई र नेपाली चलचित्र २१ वर्षकी नायिका सबिना मगरको निकै नै राम्रो अभिनय रहेको छ ।

You may also Like this

थप समाचार

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?
उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?

स्वस्थ रहनका लागि मानिसले उमेरअनुसारको तौलमा पनि ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...