सम्पूर्ण गीत संगीत अब ‘म्युजिक नेपाल एप’मा

२०७४ साउन १ गते १७:४१ मा प्रकाशित


music-nepal-app१ साउन । नेपाल टेलिकम र म्युजिक नेपालको सहकार्यमा म्युजिक नेपाल एप सार्वजनिक गरिएको छ । म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत असीमित संगीत सुन्न सक्ने टेलिकमले जनाएको छ । यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने पहिलो एक महिना उपभोक्ताले निशुल्क यो एप्लिकेसन प्रयोग गर्न पाउने नेपाल टेलिकमले जनाएको छ ।

एक महिनापछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ । अहिलेलाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ भने छिट्टै आइओएसमा समेत उपलब्ध गराइने छ । अहिले नेपाली आधुनिक तथा सदावहार गीत संगीत मात्र एपमा उपलब्ध भए पनि भविष्यमा विदेशी गीत संगीत समेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।

You may also Like this

थप समाचार

पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल
पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकता ठूलो मेहनतले सफल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा ...

नेकपा एमाले र माओवादी केन्द्र विघटन, आजै नयाँ दल दर्ताको तयारी
नेकपा एमाले र माओवादी केन्द्र विघटन, आजै नयाँ दल दर्ताको तयारी

एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । दुई दल मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ निर्व ...

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो
अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै न ...

आइपिएलः सन्दिपले लिए विकेट
आइपिएलः सन्दिपले लिए विकेट

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीले दिएको १८२ रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्सजर्स विरुद्ध सन्दीप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...