बिज्ञान/प्रबिधि

हुवावेका अब बन्ने फोनमा फेसबुक नचल्ने

  अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ । हुवावे स्मार्टफोन किनिसकेका ग्राहकले भने...

पुरा पढ्नुहोस
हुवावेको संकट झनै बढ्यो

चिनियाँ दिग्गज स्मार्टफोन निर्माता कम्पनी हुवावेमाथि अमेरिकाको प्रतिबन्धको प्रभाव बढ्दै गएको छ । अमेरिकी प्रतिबन्धको असर फैलिने क्रममा एसडी कार्ड एसोसिएसनमा रहेको हुवावेको सदस्यता पनि खोसिएको छ । एसडी कार्ड संघको सदस्यता खारेज भएसँगै अब...

पुरा पढ्नुहोस
फेसबुकले हटायो ३ अर्ब फेक अकाउन्ट

सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो ।...

पुरा पढ्नुहोस
लाइसियमको ‘खेलकुद सप्ताह’ सुरु (भिडियो)

२५ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्वर ७, सिफलमा रहेको लाइसियम मोडल स्कुलले ‘खेलकुद सप्ताह’ सुरु गरेको छ । मंगलबार उद्घाटन कार्यक्रम गर्दै ‘खेलकुद सप्ताह’ सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विनोद कुमार...

पुरा पढ्नुहोस
शिक्षामा सुधार आवश्यक छः प्याब्सन उपत्यका प्रदेश प्रमुख थकिन कुमार गुरुङ

केटिएम खबरको विशेष सम्वादमा समसामयिक शिक्षा केन्द्रित कुराकानी गर्दै प्याब्सन उपत्यका प्रदेशका अध्यक्ष एवं ग्रिनल्याण्ड स्कुलका प्रिन्सिपल थकिन कुमार गुरुङ । ...

पुरा पढ्नुहोस
प्राक्सिसको ‘अभिभावक अभिमुखिकरण’ तालिम सम्पन्न (भिडियो)

२४ माघ २०७५, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल स्कूलले अभिभावक अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । चर्चित उत्तप्रेरक वक्ता बि।के। शर्माले दिएका थिए । यस्ता तालिमले अभिभावकले आफ्ना छोरा छोरीको शिक्षण...

पुरा पढ्नुहोस
शिक्षामा निजी विद्यालयको योगदानको नजरअन्दाज गरिनु दुर्भाग्यः सुर्य बहादुर अधिकारी

केटिएम खबरको ‘शैक्षिक विशेष सम्वाद’मा देशको समसामयिक शिक्षामा केन्द्रित हुँदै कुराकानी गर्दै जोसेफ हाई स्कुलका फाउण्डर, प्रिन्सिपल एवं नेसनल प्याब्सनका केन्द्रिय निवर्तमान बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी । ...

पुरा पढ्नुहोस