समाचार

प्रज्ञा लालाबाला दोस्रो एकल बालनाटक महोत्सव सम्पन्न, उत्कृष्ट पाँच कलाकार छानिए

५ फागुन, काठमाडौँ । राजधानीको शिल्पी थिएटरमा ३ दिनसम्म चलेको प्रज्ञा लालाबाला दोश्रो एकल बाल नाटक महोत्सव शुक्रबार समापन भएको छ । प्रज्ञा कुञ्ज स्कुल र स्कुल थिएटर नेपालले संयुक्त रुपमा आयोजना गरेको महोत्सवमा देशभरिका ४०...

पुरा पढ्नुहोस
श्रीमानबिरुद्ध जवरजस्ती करणी मुद्दा

४ फागुन, डोटी । आफ्नै श्रीमानले बलात्कारको प्रयास गरेको आरोपमा एक महिलाले जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्धा दिएकी छिन् । शिखर नगरपालिका ६ की महिलाले श्रीमानको विरुद्धमा जबरजस्तीकरणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी...

पुरा पढ्नुहोस
काठमाडौंमा भूकम्पको धक्का महसुस

४ फागुन, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ...

पुरा पढ्नुहोस
मध्यपुर थिमिमा ट्रकको ठक्करबाट मृत्यु

भक्तपुर, ४ फागुन/ भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ४३१७ नं को ट्रकले आज ठक्कर दिँदा सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ६२ वर्षीय मिथिलेशप्रसाद उपाध्यायको मृत्यु भएको छ । मध्यपुर थिमिको चारदोबाटोमा बाटो काट्दै गर्दा ट्रकले...

पुरा पढ्नुहोस
अहिलेको सरकारबाट समृद्धि असम्भवः डा. भट्टराई

पर्वत, ४ फागुन / पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताउनुभएको छ । नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत आज पर्वत सदरमुकाम कुश्माबजारमा आइपुग्नुभएका डा...

पुरा पढ्नुहोस
अब्राहम लिंकनको जन्मदिन

एजेन्सी । आज अब्राहम लिङ्कन (१२ फरवरी, १८०९-१५ अप्रैल १८६५) जन्म भएको दिन हो । उनी अमेरिकाका १६औं राष्ट्रपति थिए । उनको कार्यकाल १८६१ देखि १८६५ सम्म थियो । लिङ्कन रिपब्लिकन पार्टीदेखि थिए । उनले...

पुरा पढ्नुहोस
गाडी बोकेर काठमाडौं पुर्‍याउने वाइबाको निधन

हेटौडा । त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेमध्येका एक जुक्तबहादुर वाइबाको निधन भएको छ । मकवानपुरको भीमफेदीबाट गाडी बोकेर काठमाडौं लगिँदै (दायाँ) र गाडी बोक्नेमध्येका एक थाहा नगरपालिका-५ तसरका ९३ वर्षीय जुक्तबहादुर वाइबा । दमका...

पुरा पढ्नुहोस
CDCA Support By Lakpa Sherpa

Managing Director of Pioneer Adventure P.Ltd Lakpa Sherpa is the professional trekking and mountaineering guide. He is also a part of rescue operation in mountains and has submitted many mountains above 6000 meters. He organized a...

पुरा पढ्नुहोस
भोली दिउँसोदेखि देशैभर मौसम सफा हुने

काठमाडौं ।  भोलीबाट देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने...

पुरा पढ्नुहोस
बिरामीको मृत्यु भएपछि मनकामना अस्पतालमा तोडफोड

२५, माघ, चितवन । चितवन भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षका कृष्णप्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन्...

पुरा पढ्नुहोस