बिशेष खबर

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार मात्र नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका...

पुरा पढ्नुहोस
रवि लामिछानेकी पत्नी निकिताको जाहेरी टेकु प्रहरीले लिन मानेन

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आ*त्मह*त्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला...

पुरा पढ्नुहोस
रविलाई थप ५ दिन थुनामा राख्न आदेश

३ भदौ, काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । चितवन जिल्ला...

पुरा पढ्नुहोस
नेकपा प्रमुख सचेत ढकालको घरमा बम विस्फोट

नेकपाका प्रदेशसभा ४ का प्रमुख सचेतक भूमिश्वर ढकालको निवासमा बम प्रहार भएको छ । रुपन्देही सैनामैना–७ स्थित उनको घरमा गएराति करिब दुई बजेको समयमा ३ वटा पेट्रोल बम ३ प्रहार भएको हो । ढकाल र...

पुरा पढ्नुहोस
घुससहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ

परासी । ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक...

पुरा पढ्नुहोस
रवि लामिछाने सहित तीन जनालाई अदालत लगिँदै

शालिकराम पडासैनीको भिडियो सुसाइट नोटका आधारमा हिजो पक्राउ परेका चर्चित संचारकर्मी रवि लामिछनन न्युज २४ टेलिभिजनका अर्का पत्रकार युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई लाई चितवन प्रहरीले मध्यरातमा चितवन पुर्याएको छ । उनीहरु तीनैजनालाई...

पुरा पढ्नुहोस
रवि, युवराज र अस्मितालाई एउटै भ्यानमा राखेर चितवन लगियो

३० साउन, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम जोडिएपछि पक्राउ परेका सिधा कुरा जनतासँगका संचालक रवि लामिछाने, उनका सहयोगी युवराज कडेंल र पुडासैनीसँग नाम जोडिएकी ओखलढुंगाकी अस्मिता कार्कीलाई चितवन लगिएको छ । तीनै जनालाई...

पुरा पढ्नुहोस
रवि लामिछाने पक्राउ

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई...

पुरा पढ्नुहोस
रहेनन् वरिष्ठ साहित्यकार मदनमणि दीक्षित

काठमाडाैं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस...

पुरा पढ्नुहोस