शिक्षा

‘साम्तेन स्टार सिजन–४’ सम्पन्न (भिडियो)

२७ चैत्र, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले ‘साम्तेन स्टार सिजन–४’ सम्पन्न गरेको छ । चैत्र २६ गते मंगलबार विद्यार्थी एवं अभिभावकहरुको उल्लेख्य उपस्थितिमा ‘साम्तेन स्टार सिजन–४’ सम्पन्न...

पुरा पढ्नुहोस
नेशनल युनाइटेडको ‘एसईई बधाई तथा शुभकामना’ कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेशचोकमा रहेको नेशनल युनाइटेड स्कूलले एसईई दिएका विद्यार्थीहरुको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । चैत्र २१ गते विहिबार स्कुलले प्रांगणमा अभिभावक, विद्यार्थी लगायतको उपस्थितिमा बधाई तथा...

पुरा पढ्नुहोस
भिमेश्वरको ‘१३औँ वार्षिकोत्सव, दीक्षान्त समारोह तथा नागरिक सम्मान कार्यक्रम’ भोली हुँदै

२२ चैत्र, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाघारीमा रहेको भिमेश्वर एकेडेमीले ‘१३औँ वार्षिकोत्सव, दीक्षान्त समारोह तथा नागरिक सम्मान कार्यक्रम’ शनिबार (भोली) गर्ने भएको छ । स्कुलको प्रांगणमा विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्य उपस्थितिमा उक्त...

पुरा पढ्नुहोस
स्टेपको कक्षा ११ प्रि–बोर्ड परिक्षा आजदेखि सुरु

२० चैत्र, काठमाडौँ । कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालय तथा कलेजहरुको समुह स्याण्डर टिचिङ एण्ड इभ्यालुयसन प्रोसिजर (स्टेप) ले कक्षा ११ को प्रि–बोर्ड परिक्षा बिहिबार (आज) देखि सुरु गरेको छ । प्रि–बोर्ड परिक्षा...

पुरा पढ्नुहोस
अबको स्कुल शिक्षा मुटु कि मस्तिष्क प्रधान ?

मुख्यरुपमा मानिसहरु दुईवटा कन्ट्रोल रुमबाट संचालित हुन्छन्ः मस्तिष्क र हृदय । मानिसलाई संचालन गर्ने यिनै प्रधान टावरहरु हुन ।पश्चिमले मस्तिष्कको उदेक लाग्दो गरी विकास गरेको छ । पूर्वले हृदयको उस्तै गरी विकास गरेको छ...

पुरा पढ्नुहोस
जुगलको साँस्कृतिक तथा अवार्ड वितरण कार्यक्रम आज सम्पन्न (भिडियो)

२० चैत्र, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १०, कपनमा रहेको जुगल इङिलस मिडियम स्कुलले साँस्कृतिक तथा अवार्ड वितरण कार्यक्रम बुधबार (आज) सम्पन्न गरेको छ । स्कुलको प्रांगणमा विद्यार्थी तथा अभिभावकहरुको भव्य उपस्थितिमा साँस्कृतिक तथा...

पुरा पढ्नुहोस
‘जिबिएचएस साउथ एशियन गोजुरियो कराँते च्याम्पियनसिप’ आज सम्पन्न (फोटोफिचर)

१९ चैत्र, काठमाडौँ । कपन मार्ग, बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुल (जिबिएचएस) ले आयोजना गरेको ‘जिबिएचएस कप साउथ एशियन गोजुरियो कराँते च्याम्पियनसिप–२०१९’ मंगलबार (आज) सम्पन्न भएको छ । विजयी खेलाडीहरुलाई पुरस्कृत गर्दै ‘जिबिएचएस कप...

पुरा पढ्नुहोस
जोसेफको ‘दीक्षान्त समारोह’ सम्पन्न (फोटोफिचर)

१९ चैत २०७५, काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नम्वर १०, मिलनचोकमा रहेको जोसेफ हाई स्कुल र इन्टरनेशनल जोसेफ पब्लिक स्कुलले प्राथमिक तहको दीक्षान्त समारोह सम्पन्न गरेको छ । चैत्र १८ गते सोमबार जोसेफ हाई स्कुलको प्रांगणमा...

पुरा पढ्नुहोस
‘मिस एसईई स्टार–३’ हुँदै

१९ चैत्र, काठमाडौँ । एसईई दिएका विद्यार्थीहरु सहभागी हुने सुन्दरी प्रतियोगिता ‘मिस एसईई स्टार सिजन–३’ हुने भएको छ । दोश्रो सिजन सम्पन्न गरि सकेको भवानी इन्टरटेनमेन्टले यस वर्ष पनि ‘मिस एसईई स्टार सिजन–३’ आयोजना गर्न...

पुरा पढ्नुहोस
‘जिबिएचएस साउथ एशियन गोजुरियो कराँते च्याम्पियनसिप’ आजबाट सुरु

१८ चैत्र, काठमाडौँ । कपन मार्ग, बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुल (जिबिएचएस) ले सोमबार (आज) बाट ‘जिबिएचएस कप साउथ एशियन गोजुरियो कराँते च्याम्पियनसिप–२०१९’ सुरु गरेको छ । दुई दिनसम्म चल्ने उक्त प्रतियोगितालाई सोमबार उद्घाटन...

पुरा पढ्नुहोस