आइतवार, भदौ १, २०७६ | Sunday 18th August 2019

प्रकाश सपुतलाई आइजीपी खनालकाे फोन

काठमाडौं ।


ADVERTISEMENT

पछिल्लो समय ‘गलबन्दी’ गीतबाट चर्चामा रहेका गायक / सर्जक प्रकाश सपुतलाई आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाई दिनुभएकाे छ । खनालले ‘गलबन्दी’ जस्तो मौलिक गीत पस्केकोमा धन्यबाद दिँदै निरन्तरताकाे लागि शुभकामना दिनुभएकाे हाे ।

गायक सपुतले ‘म जहाँ पुगेको छु त्यहाँ केबल ‘गल्बन्दी’को सफलताको चर्चा मात्रै नभइ लोक संगीत र मौलिकताले आफूलालाई दराे बनाएकाे  फेसबुकमा लेख्नुभएकाे छ । ‘गलबन्दी’ अहिले नेपालकाे युट्युब ट्रेन्डिङकाे पहिलाे नम्बरमा छ । गीतलाई अहिलेसम्म ८० लाख भन्दा धेरैपटक हेरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार