बिहिबार, असार ५, २०७६ | Thursday 20th June 2019

भित्री वस्त्रको विज्ञापन गर्न बोल्ड अवतारमा देखिइन् रिहाना, हेर्नुहोस् १५ तस्बिर

पप गायिका रिहाना आफ्नो हट तस्बिरका कारण चर्चामा आईरहन्छिन् तर यसपटक उनी आफ्नो लञ्जरी (भित्रीवस्त्र) ब्रान्डका लागि चर्चामा छिन् ।

रिहानाले हालै आफ्नो ब्रान्ड स्याभेज द फेन्टीको नयाँ लञ्जरी लञ्च गरेकी छिन् ।

सेतो रङको लञ्जरीको विज्ञापन गर्नका लागि रिहानाले हट फोटोसुट गराएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार