बिहिबार, साउन २, २०७६ | Thursday 18th July 2019

एभरेष्ट वल्र्ड स्कुलमा मातातीर्थ औंसी उत्सव कार्यक्रम (भिडियो)

२० बैशाख, काठमाडौँ ।
गैह्रीगाउँ, सिनामंगलमा रहेको एभरेष्ट वल्र्ड स्कुलले मातातीर्थ औंसीको अवसरमा मातातीर्थ औंसी उत्सव कार्यक्रम शुक्रबार (आज) सम्पन्न गरेको छ ।


ADVERTISEMENT


स्कुलकै प्रांगणमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुको उपस्थिति औंसी उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
सिएनएन सुपर हिरो पुष्पा बस्नेतको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा विद्यालय व्यबस्थापन टिम, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।


आमाहरुलाई केन्द्रविन्दुमा राख्दै विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन, कविता वाचन गरेका थिए ।
कार्यक्रम दिउसो १ बजेदेखी बेलुका ४ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले सिईओ सर्जन बिसीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

प्रतिक्रिया

सम्बन्धित समाचार